बालश्रमको अन्त्य गर्न सरकार र नागरिक दुवैको दायित्व हुने सरोकारवालाको भनाइ

काठमाडौं : बालश्रमको अन्त्य गर्न सरकार र नागरिकको उत्तिकै दायित्व हुने सरोकारवालाहरूले बताएका छन्। स्वतन्त्र अभियान नेपालले बिहीवार र शुक्रवार आयोजना गरेको ‘राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा सहभागीहरूले बालश्रम अन्त्यका लागि सरकार र नागरिकको बराबर दायित्व हुने बताएका हुन्।कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। बालबालिकाले पाउनुपर्ने उचित वातावरणका लाग

सम्बन्धित सामग्री

'निरोगी नागरिक बनाउने दायित्व सरकारले पूरा गर्छ'

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले  निरोगी  नागरिक बनाउने दायित्व राज्यको भएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको भन्दै प्रदेश सरकारले यो जिम्मेवारी पूरा गर्ने पनि बताए।उनले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जनस्वास्थ्य ऐन बनाउन थालेको भन्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्ने पनि बताए। उनले भने, ‘सरक

नागरिकको जीवन तथा सम्पत्तिको रक्षा गर

पछिल्ला घटनाक्रमहरू हेर्दा लाग्छ, मुलुकमा सरकार छैन । एउटी नारी राष्ट्रिपति कार्यालयअगाडि आत्मदाह गर्ने अवस्था आउनु अनि हूलका हूल नागरिक ठगिएर न्याय माग्न काठमाडौं नै धाउनुपर्ने स्थिति भनेको राज्य नहुनुको संकेत हो । राज्यको प्रमुख दायित्व नागरिकको सम्पत्ति तथा जीवनको रक्षा गर्नु हो । तर, जब राज्य बलशाली एवं धनाढ्यको लहैलहैमा लागेर निमुखा नागरिकको जीवन, […]

जिम्मेवार नागरिक, स्थानीय सरकार र बञ्चरे डाँडो

टेक सापकोटाफोहोर मानिसले उत्पादन गर्ने तर यसको व्यवस्थापन प्रकृतिले गरिदियोस् भन्ने हाम्रो मनशाय। जसले हामीलाई दिनानुदिन अपरिपक्व बनाइरहेको छ। हामीले हरेक दिन यो या त्यो रूपमा कुनै न कुनै सामग्रीको प्रयोग गरेकै हुन्छौँ। परिणामत फोहोरको उत्पादन बढिरहेको हुन्छ।तर, त्यसको व्यवस्थापन अपरिचित अर्थात् सरकारको जिम्मामा छाडिदिन्छौँ। फोहोर व्यवस्थापन त्यो अपरिचितले गर्नुपर्छ। उसले फोहोर व्यवस्थापन गर्न नसकेकोमा उसको कमजोरी ठान्छौं।हामी यो भुल्छौं कि मैले उत्पादन गरेको फोहोरको व्यवस्थापन मेरो जिम्मेवारी र

सामाजिक सुरक्षा सफल पार्नु सरकार, नागरिक तथा निजी क्षेत्र सबैको दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सुरक्षाको सफल अभ्यासबाट नागरिकको वर्तमान र भविष्य सुनिश्चित गर्दै लोक कल्याणकारी राज्यको मर्मलाई व्यवहारमा रूपान्तरण गर्न सकिने बताउनुुभएको छ । चौथो सामाजिक सुरक्षा दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार आयोजना गरेको कार्यक्रममा भिडियोमार्फत प्रधानमन्त्री देउवाले सो कुरा बताउनुुभएको हो । उहाँले सामाजिक सुरक्षा कार्यक्रममा सरकारसँगै हातेमालो गर्ने सबै नागरिक तथा निजी क्षेत्रसमेतको दायित्व भएको बताउनुुभयो । प्रधानमन्त्री देउवाले योगदानमा आधारित सामाजिक सुरक्षालाई स्थानीय तहसम्म पुु¥याउन प्रत्येक पालिकामा रहेका रोजगार समन्वय केन्द्र र नीति क्षेत्रका नियमनकारी निकाय तथा सरकारी निकायमार्फत कोषमा आबद्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुुभयो ।

देउवा सरकार एक हप्तामा ढाल्ने ओलीको अभिव्यक्त हास्यास्पद : प्रवक्ता शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन् । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले विहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे ।&nb

प्रधानमन्त्रीबाट देशवासीका नाममा सम्बोधन प्रत्यक्ष प्रसारण

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, "कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील छ।" कोभिड नियन्त्रणका लागि सरकारका सवै संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले बताए।

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, "कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील छ।" कोभिड नियन्त्रणका लागि सरकारका सवै संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले बताए।

‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’

३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षड्यन्त्र बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रर्दशनमा सहभागी डा. गोविन्द केसीले संविधान रक्षा गर्ने दायित्व न्यायालयको भएको […]

सरकार र राज्य–नागरिक सम्बन्ध

एक्काइसौँ शताब्दीमा राज्य–नागरिक सम्बन्धको अवधारणा अरु विकास भइरहेको र खुला समाजको विकास भइरहेको अवस्थामा व्यक्तिको भूमिका बढी स्वतन्त्र देखिएकाले उसको दायित्व र जिम्मेवारी पनि यसै स्वतन्त्रतासँग जोडिएको हुन्छ। यस्तो अवस्थामा नागरिकले राज्यबाट र राज्यले नागरिकबाट विशिष्ठखालका अपेक्षा राखिरहेका हुन्छन्। यसैको सन्तुलनले कल्याणकारी राज्य र नागरिकको राज्यप्रतिको दायित्व र स्वामित्वको सम्बन्ध परिभाषित गरेको हुन्छ।