दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले निरोगी नागरिक बनाउने दायित्व राज्यको भएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको भन्दै प्रदेश सरकारले यो जिम्मेवारी पूरा गर्ने पनि बताए।उनले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जनस्वास्थ्य ऐन बनाउन थालेको भन्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्ने पनि बताए। उनले भने, ‘सरक