‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’

३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षड्यन्त्र बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रर्दशनमा सहभागी डा. गोविन्द केसीले संविधान रक्षा गर्ने दायित्व न्यायालयको भएको […]

सम्बन्धित सामग्री

डा. गोविन्द के सी भन्छन्ः प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिंदैन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा अहिंसात्मक प्रदर्शन भएको छ । काठमाडौँमा भएको उक्त अहिंसात्मक नागरिक आन्दोलनलाई अगुवाई गरेका थिए डा. गोविन्द के सीले ।

शब्द/तस्बिर : केशव थापा

प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी, नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुको र्‍याली माइतीघर हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’ [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी, नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुको र्‍याली माइतीघर हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडाैंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो । कार्यक्रममा बाेल्दै डा‌‍. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेकाे र उसले संविधानको रक्षा गर्नुपर्ने बताए । प्रदर्शनकारीहरुले 'प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।', 'संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।', दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।' लगायतका नारा लेखिएका प्लेकार्डहरु बाेकेर प्रदर्शन गरेका थिए ।

‘प्रतिनिधि सभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्दै डा. केसी सडकमा

काठमाडौँ । प्रध्यापक डा. गोविन्द केसी प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडकमा आएका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्दै चुनावको मिति घोषणा गरेपछि उक्त कदम असंवैधानिक भएको भन्दै देशभर विरोध प्रदर्शन भइरहेको बेला डा. केसी पनि सडकमा आएका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर पुगे डा. गोविन्द केसी

काठमाडौं / प्रतिनिधि सभा विघटनविरुद्ध डा. गोविन्द केसीले काठमाडौंको माइतीघर मण्डला पुगेर विरोध जनाएका छन्। केसीसहितका प्रदर्शनकारीले प्रतिनिधि सभा विघटन गरिएकोमा असन्तुष्टि जनाउँदै विरोध जनाएका हुन् । उनीहरुले ‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षडयन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर’, ‘संवैधानिक निकायको कब्जा बन्द गर,... The post प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर पुगे डा. गोविन्द केसी appeared first on Purbeli News.

माइतीघरमा नारा - प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन (तस्बिरहरू)

वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो।