काठमाडौँः मन्त्रिपरिषदले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (नेकपा)लाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले मुखतोड जवाफ दिन तयार रहेको बताएका छन्।
सरकारले प्रतिबन्ध लगाएपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो बताएका हुन्। उनले प्रतिबन्धलाई देश बेचेर खाने दाउको संज्ञासमेत दिएका छन्।
क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पुँजीवादी