ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत पूरा, यस्तो छ गाडी गुडाउन मिल्ने मिति

काठमाडौं । ललितपुरको ग्वार्कोमा बन्दै गरेको फ्लाइओभर यही असार मसान्तभित्र संचालनमा आउने भएको छ । चालु आर्थिक वर्षको असार भित्रै संचालनमा ल्याउनेगरी काम भइरहेको आशिष समानान्तर रेलिगेयर जेभी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘ब्रिजको ९० प्रतिशत काम सकिएको छ । अब १ महिना भित्र पूरै सकिन्छ । ब्रिजमा जान […]

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने

काठमाडौं – रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने भएको छ। नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्ससँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ। आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा धु्व थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र […]

२०२५ सम्ममा ७० प्रतिशत गाडी विद्युतीकरण गर्ने जिपको लक्ष्य

अटो हिन्दुस्तानका अनुसार सन् २०२५ सम्ममा जिपले सार्वजनिक गर्ने हरेक सेग्मेन्टमा एक पूर्ण विद्युतीय मोडलको गाडी निर्माण गर्नेछ।

समावेशी आयोगले गाडी किनेरै सक्यो एक आर्थिक वर्षको ५ करोड बजेट

काठमाडौं : राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ। ५ जना पदाधिकारी र एक सचिवसमेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ। एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष २०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो।  वर्ष २०७५/०७६ मा आयोगको ७ करोड ३ लाख २० हजार ...

समावेशी आयोगको बजेट गाडी खरिदमै सकियो

राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ। ५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ। एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो।

केही विद्यालय आजैदेखि बन्द

बिमस्टेक सम्मेलनका लागि काडमाडौं उपत्यकाका धेरैजसो निजी विद्यालय आज बन्द भएका छन् । गाडी भएका ७० प्रतिशत विद्यालय बन्द भएका हुन् ।  गाडीबाट विद्यार्थी ओसार्नु पर्ने धेरैजसो विद्यालय आजैदेखि बन्द भएका निजी तथा आवासीय अर्गनाइजेसन नेपाल प्याब्सनले जनाएको छ । आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने भएपछि विद्यालयनै बन्द गर्नु...

मुग्लिनको आर्क ब्रिजमा दसैँदेखि गाडी गुड्ने - Naya Patrika

१६० मिटर लामो पुलको ७० प्रतिशत निर्माण सम्पन्न पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिजको ७० प्रतिशत निर्माण सकिएको छ । ०७५ असारसम्म सम्पूर्ण काम सक्ने गरी निर्माण भइरहेको...पूरा पढ्नुहोस् »