काठमाडौं : राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ।
५ जना पदाधिकारी र एक सचिवसमेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ। एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष २०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो।
वर्ष २०७५/०७६ मा आयोगको ७ करोड ३ लाख २० हजार ...