मुग्लिनको आर्क ब्रिजमा दसैँदेखि गाडी गुड्ने - Naya Patrika
१६० मिटर लामो पुलको ७० प्रतिशत निर्माण सम्पन्न पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिजको ७० प्रतिशत निर्माण सकिएको छ । ०७५ असारसम्म सम्पूर्ण काम सक्ने गरी निर्माण भइरहेको...पूरा पढ्नुहोस् »
खोटाङ – खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको काम सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको काम सम्पन्न नहुँदै बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । पूर्णरुपमा पुलको काम नसकिए पनि गाडी वारपार गर्न मिल्ने अवस्था बनेपछि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, उपाध्यक्ष […]
काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजमा आगामी फागुनदेखि गाडी चलाउने योजनाका साथ काम भइरहेको छ। यसको प्रयोगसँगै नेपाली आफैले डिजाइन गरेर आर्क ब्रिज निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित हुनेछ।
१ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढी