१४ सय सडकमा ठेक्का न भुक्तानी

काठमाडौं । अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४ सय सडक आयोजना कार्यान्वयन स्थगन गर्न उल्लेख गरिएसँगै नयाँ ठेक्का लाग्न सकेको छैन । ठेक्का भएका आयोजनाको पनि भुक्तानी हुन नसकेपछि अन्योल बढेको छ । भुक्तानी दिन नसकिएकै कारण कर्मचारीहरू कार्यालय जान पनि डराउन थालेको सडक विभागको भनाइ छ । भुक्तानी नपाएपछि आयोजना सम्बद्ध व्यक्तिले कार्यालयमा तालाबन्दी र कर्मचारीमाथि […]

सम्बन्धित सामग्री

टेरामक्स अनियमितता : ठेक्कामा संलग्न नभएको कम्पनीलाई १७ करोड भुक्तानी

१३ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिदका क्रममा ठेक्का सम्झौता नै नभएको कम्पनीलाई करिब १७ करोड रुपैयाँ भुक्तानी गरेको भेटिएको छ । टेरामक्स प्रविधि स्थापनाका लागि अन्तर्राष्ट्रिय बजारबाट उपकरण खरिद गर्ने र त्यही स्तरको सफ्टवेयर बनाउने भनी भेन्राइज सोलुसन्सले प्राधिकरणको ठेक्का पाएको थियो । तर उक्त प्रणालीसँग सम्बन्धित केही उपकरण नेपालमै खरिद […]

टेरामक्स अनियमितता : ठेक्का लेबनानमा, भुक्तानी हङकङ र दुबईमा

विवादास्पद टेरामक्स प्रणालीका लागि उपकरण आयात गर्दा नेपाल दुरसञ्चार प्राधिकरणले भुक्तानीका नाममा असम्बन्धित मुलुकहरुमा रकम पठाएको फेला परेको छ ।

लाखको बजेटमा करोडको ठेक्का

धनगढी– निर्माण सम्पन्न भएका योजनाको भुक्तानी रोकिँदा आर्थिक मन्दी देखिन थालेको व्यवसायीहरूले बताएका छन् । कैलाली हार्डवेयर व्यवसायी संघले आयोजना गरेको ‘हार्डवेयर एक्स्पो’ उद्घाटन समारोहमा व्यवसायीहरूले सरकारले निर्माण सम्पन्न भएको योजनाको भुक्तानी निर्माण व्यवसायीलाई नदिएको कारण हार्डवेयर व्यवसायी, ढुवानी व्यवसायीले भुक्तानी पाउन नसक्दा मन्दी देखिएको बताएका हुन् । भुक्तानी रोकिएका कारण निर्माण व्यवसायीबाट पाउनुपर्ने भुक्तानी […]

महाभारतको महाभारत : ‘अरब’मा बजेट, ‘करोड’मा ठेक्का, ‘लाख’मा भुक्तानी

महाभारत, काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । ६ वर्षअघि सडकको ट्रयाकसमेत नभएको पालिकामा सडक जोडिएसँगै स्तरोन्नतीका लागि विनियोजन भएको अरबौँको रकम करोडमा ठेक्का लाग्ने र लाखमा भुक्तानी हुने गरेको छ । ‘संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट सडक तथा अन्य पूर्वाधारका लागि अरबौँको रकम विनियोजन हुन्छ, निर्माण व्यवसायीहरुले करोडमा […]

ठेक्का रकम मिलेमतोमा मिनाहा, छानबिन गरी कारबाही गर्न मेयरको माग

लहान नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लगाएको विभिन्न शीर्षकमा गरेको ठेक्का सम्झौता अनुसारको रकम भुक्तानी लिनुको साटो मिलेमतोमा ठेकेदारलाई सम्झौता रकम मिनाहा गरिदिएको खुलेको छ। गत वर्षको ठेक्का अन्तर्गत नगरपालिकाले १० जना ठेकेदारलाई मिलेमतोमा रकम मिनाहा ...

८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन आपूर्ति गर्ने ठेक्का पाएका काठमाडौंको म्याक्स मेडिटेक कम्पनीले गत भदौमा कुल लागतको ५० प्रतिशत हुने ८ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।