लहान नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लगाएको विभिन्न शीर्षकमा गरेको ठेक्का सम्झौता अनुसारको रकम भुक्तानी लिनुको साटो मिलेमतोमा ठेकेदारलाई सम्झौता रकम मिनाहा गरिदिएको खुलेको छ। गत वर्षको ठेक्का अन्तर्गत नगरपालिकाले १० जना ठेकेदारलाई मिलेमतोमा रकम मिनाहा ...