धनगढी– निर्माण सम्पन्न भएका योजनाको भुक्तानी रोकिँदा आर्थिक मन्दी देखिन थालेको व्यवसायीहरूले बताएका छन् । कैलाली हार्डवेयर व्यवसायी संघले आयोजना गरेको ‘हार्डवेयर एक्स्पो’ उद्घाटन समारोहमा व्यवसायीहरूले सरकारले निर्माण सम्पन्न भएको योजनाको भुक्तानी निर्माण व्यवसायीलाई नदिएको कारण हार्डवेयर व्यवसायी, ढुवानी व्यवसायीले भुक्तानी पाउन नसक्दा मन्दी देखिएको बताएका हुन् । भुक्तानी रोकिएका कारण निर्माण व्यवसायीबाट पाउनुपर्ने भुक्तानी […]