राष्ट्रपति महिला जीविकोपार्जन कार्यक्रममा अनियमितता: अयोग्यलाई ठेक्का, काम नगरी ६ करोड झ्वाम !

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । ठेक्का हात पारेको संस्थाले तोकिएको काम नगरी फर्जी तथ्यांक पेश गरेर करीब ६ करोड रुपैयाँ झ्वाम पारेको तथ्य लोकान्तरले फेला पारेको हो । थप २ करोड भुक्तानी पाउनका लागि उसले कानूनी लडाईं समेत लडिरहेको छ । कतिपय स्थानमा तालिम नै सञ्चालन नगरेको, कतिपय स्थानमा तालिम दिइएका भन्दा बढी व्यक्तिको विवरण पेश गरी प्रतिवेदन बुझाएको तथा सम्झौताबमोजिम रोजगारी एवं स्वरोजगारीको सुनिश्चितता नगरी भुक्तानी दाबी गरेको पाइएको हो । आर्थिक ...

सम्बन्धित सामग्री

चन्द्रागिरि सडकलाई चालु आवमै ६ करोड बजेट थप

१४ माघ, काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो । अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी […]

कृषि, सामाजिक र भौतिक विकासमा ६ करोड लगानी

जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत् सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ । तीन वर्ष परियोजनाले सामाजिक रूपान्तरणसँगै आयआर्जन वृद्धि, क्षमता विकास र कृषि उत्पादन र भौतिक विकासमा उल्लेखनीय काम गरेको पाइएको छ । परियोजनामार्फत् सिँचाइ अभावले बाँझिँदै गएका खेतीयोग्य जमिनमा सिँचाइ सुविधामात्र पुगेको छैन । विद्यमान सामाजिक […]

सर्वोच्च अदालतको जग खन्दा साढे ६ करोडको फर्जी काम

निर्माणको क्षेत्रमा नयाँ र आधुनिक उपकरण प्रयोग भइरहेको अवस्थामा सर्वोच्च अदालतमा "ज्यामीले गैंतीबेल्चा बोकेर जग खन्ने" भनी स्टिमेट गरेर ठेक्का महँगो बनाइयो । पछि ठेकेदारहरुले उपकरण प्रयोग गरेर जग खने र फर्जी काम गरेर ६ करोड ७१ लाख रुपैयाँ कुम्ल्याए ।

त्रिविका अनुसन्धान केन्द्रहरुले उद्देश्य अनुरुप काम गरेन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रहरुले उद्देश्य अनुरुप काम नगरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । महालेखाको प्रतिवेदनको ५९ औं बुँदाले भनेको छ, ‘विश्वविद्यालयको लागि गत विगतदेखि अनुसन्धानात्मक कार्यहरु गरेको देखिएन ।’ प्रतिवेदन अनुसार अनुसन्धान केन्द्रहरुले यो वर्ष २७ लाख ७६ हजार आम्दानी गरेको छ भने ६ करोड ३८ लाख खर्च देखिएको तर विश्वविद्यालयका […]

६ करोड भ्रष्टाचार गरेको आरोपमा विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा दायर

भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए।

निर्माण व्यवसायी दीपेन्द्र शाही ६ करोड चेक बाउन्स मुद्दामा पक्राउ

काठमाडौं : ६ करोड रुपैयाँ बरारको चेक बाउन्स मुद्दामा फरार एक एक निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिद्धिसाई कन्ट्रक्नसका सञ्चालक दीपेन्द्र शाही छन्। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आज बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।उनले ठेक्का दिएर काम दिएका व्यक्तिहरुलाई त्यसवापतको रकम भनेर दिएको चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। पीडितले काठमाडौं परिसरमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिए।

लुम्बिनी प्रदेशसभा : तीन महिना पछि स्थायी राजधानीमा स्थायी भवन

‘आगामी असार मसान्तसम्म प्रदेशसभा भवन निर्माणको काम सक्ने गरि प्रकृया सुरु भैसकेको छ,’प्राधिकरणका प्रमुख ध्रुव मजगैयाँले भने ‘यहि अवधि भित्र काम सक्ने सर्तमा ठेक्का खोलिसकेका छौँ ।’ उनका अनुसार प्रदेशसभा भवन निर्माणका लागि ६ करोड रुपैयाँ बिनियोजन भएको छ ।...

श्रद्धाको फलोअर्स झन्डै ६ करोड

धेरै फिल्ममा काम नगरे पनि अभिनेत्री श्रद्धा कपुरको सामाजिक सञ्जालमा धेरै फ्यान फलोअर्स रहेका छन्। उनी यस सूचीको दोस्रो नम्बरमा पर्छिन्। उनलाई ५ करोड ८३ लाख इन्स्टाग्राम प्रयोगकर्ताले फलो गर्छन्। केही समय अघिसम्म प्रियंका, दिपिका पादुकोण तथा आलिया भट्टपछि चौथो नम्बरमा रहेकी श्रद्धा दिपिका र आलियालाई पछि पार्दै यो सूचीको दोस्रो नम्बरमा आउन सफल भएकी […]