टेरामक्स अनियमितता : ठेक्कामा संलग्न नभएको कम्पनीलाई १७ करोड भुक्तानी

१३ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिदका क्रममा ठेक्का सम्झौता नै नभएको कम्पनीलाई करिब १७ करोड रुपैयाँ भुक्तानी गरेको भेटिएको छ । टेरामक्स प्रविधि स्थापनाका लागि अन्तर्राष्ट्रिय बजारबाट उपकरण खरिद गर्ने र त्यही स्तरको सफ्टवेयर बनाउने भनी भेन्राइज सोलुसन्सले प्राधिकरणको ठेक्का पाएको थियो । तर उक्त प्रणालीसँग सम्बन्धित केही उपकरण नेपालमै खरिद […]

सम्बन्धित सामग्री

टेरामक्स अनियमितता : ठेक्का लेबनानमा, भुक्तानी हङकङ र दुबईमा

विवादास्पद टेरामक्स प्रणालीका लागि उपकरण आयात गर्दा नेपाल दुरसञ्चार प्राधिकरणले भुक्तानीका नाममा असम्बन्धित मुलुकहरुमा रकम पठाएको फेला परेको छ ।