महाभारत, काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । ६ वर्षअघि सडकको ट्रयाकसमेत नभएको पालिकामा सडक जोडिएसँगै स्तरोन्नतीका लागि विनियोजन भएको अरबौँको रकम करोडमा ठेक्का लाग्ने र लाखमा भुक्तानी हुने गरेको छ । ‘संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट सडक तथा अन्य पूर्वाधारका लागि अरबौँको रकम विनियोजन हुन्छ, निर्माण व्यवसायीहरुले करोडमा […]