साइकल लेन ठेक्का प्रकरण: आठ करोड रुपैयाँ पेश्की बुझेपछि ठेकेदार गायब, काम सबै अलपत्र

ठेक्का सम्झौता पछि २०७७ मंसिरमा निर्माण पूर्व पेश्कीबापत आठ करोड रुपैयाँ भुक्तानी लिएका थकालीले हालसम्म काम अगाडि बढाउन कुनै सुरसार गरेका छैनन् ।