अमेरिका पुगिसकेका १७८ नेपालीलाई किन फर्काईयो नेपाल ?
अमेरिका पुगिसकेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको ...
अति जोखिमपूर्ण र अवैध तरिकाबाट अमेरिका पुग्ने क्रम बढिरहेका बेला अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका …
काठमाडौं : अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए।तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८
आर्थिक बर्ष २०२२ मा मात्र अमेरिकाबाट विमान चार्टड गरेर २८ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाइएको खुलासा भएको छ । अप्रिलको पहिलो साता अमेरिकाबाट एकैपटक ७ जना नेपालीलाई देशनिकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो । देशनिकाला गरिएका सातैजनालाई विना भिसा अमेरिका आएको आधारमा देशनिकाला गरिएको थियो । उनीहरु दलाललाई लाखौं रकम बुझाएर विना […]
अमेरिकाले भिसावाहक नेपालीहरुलाई कोरोना परीक्षण नेगेटिभ रिपोर्टका आधारमा सहजै प्रवेश दिदै आएको छ । अमेरिकाले चीन, इरान, युरोपको शेंगेन क्षेत्र, यूके, आयरल्याण्ड, ब्राजिल, साउथ कोरिया र भारतबाट अमेरिका जानेहरुमाथि कोरोना सम्बन्धित प्रतिबन्धहरु लगाएको छ । तर नेपालबाट अमेरिकामा जानमा कुनै रोकतोक छैन । नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाइसकेको छ […]
काठमाडौं। अमेरिकाले नेपाललाई केही समयभित्रै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउँदैछ। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिडविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बताएका छन्। “नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा मेरो लागि यो अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ,”उनले भने।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अबको केही दिनमा नै अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड १९ विरुद्धको निःशुल्क खोप दिने बताएका छन् । राजदूत बेरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।उनले लेखेका छन्– ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैछ। नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर
काठमाडौं : अवैध तरिकाले अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्काएको छ।
आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीसहितको विमानले उनीहरुलाई छाडेर फर्किएको हो। यसरी नेपाल डिपोर्ट गरिएकामा सुरेश केसी, राजेश कार्की, प्रवीण गिरी, पासाङ शेर्पा, दलबहादुर सुनुवार, दिवश बस्नेत, नारायण केसी र दावा लामा रहेका छन्।
उनीहरुलाई…