अवैध रुपमा अमेरिका पुगेका ८ नेपालीलाई विमान चार्टर गरी फर्काइयो

काठमाडौं : अवैध तरिकाले अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्काएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीसहितको विमानले उनीहरुलाई छाडेर फर्किएको हो। यसरी नेपाल डिपोर्ट गरिएकामा सुरेश केसी, राजेश कार्की, प्रवीण गिरी, पासाङ शेर्पा, दलबहादुर सुनुवार, दिवश बस्नेत, नारायण केसी र दावा लामा रहेका छन्। उनीहरुलाई…