काठमाडौं : अमेरिकाले अबको केही दिनमा १५ लाखभन्दा बढी नेपालीहरुलाई पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ। नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीले केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन्।
उनले शुक्रवार सामाजिक सञ्जालमार्फत नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष…