आर्थिक बर्ष २०२२ मा मात्र अमेरिकाबाट विमान चार्टड गरेर २८ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाइएको खुलासा भएको छ । अप्रिलको पहिलो साता अमेरिकाबाट एकैपटक ७ जना नेपालीलाई देशनिकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो । देशनिकाला गरिएका सातैजनालाई विना भिसा अमेरिका आएको आधारमा देशनिकाला गरिएको थियो । उनीहरु दलाललाई लाखौं रकम बुझाएर विना […]