टिभिएस रमाइलो दौडमा रिमाल प्रथम

काठमाडौं नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो उपभोक्ता प्रवद्र्धन योजना टिभिएस दशैंको दौडकै एक हिस्सा स्वरुप टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न दौडमा सर्वसाधारणका साथै कलाकारहरु, राजनीतिक व्यक्तिहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राई आदिको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

टिभिएस आइक्युबको ग्रीन रेभोलुसन राइड

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानाएको छ।...

नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

काठमाडौँ – टिभिएस मोटरको बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा कात्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको हो। जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो। […]

टिभिएस एन्टर्क राइड पोखरामा

जगदम्बा मोटर्सले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।पोखराको नयाँबजार स्थित बतास ब्रदसको टिभिएस शोरुमबाट सुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडास्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो ।राइडमा टिभिएस एनटर्कका ९३ जना राइडर सहभागी भएको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा […]

टिभिएस किङ विन्टर सर्भिस क्याम्प सुरु

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस किङ विन्टर सर्भिस क्याम्प आयोजना गरेको छ।...

टिभिएस रेडरको कार्यक्रम

टिभिएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्जमा भएको कार्यक्रममा ग्रेस एन्ड ग्लोन्ल नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले टिभिएस रेडर अनावरण गरेका छन्।...

टिभिएस रेडर सार्वजनिक

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित आफ्नो एक्सक्लुसिभ सोरुमबाट १२५ सिसी श्रेणी अन्तर्गत टिभिएस रेडर सार्वजनिक गरेको छ।...

टिभिएस किङ डयुरोम्याक्स प्लस सार्वजनिक

नेपालको लागि टिभिएस थ्री ह्विलरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ। सवारी साधनको रूपमा सञ्चालन गर्नयोग्य यो थ्री ह्विलर नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ।...

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस ड्युराम्याक्स प्लस’ सार्वजनिक

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलर सार्वजनिक गरेको छ । थ्री ह्विलर इन्डस्ट्रिजमै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको दाबी गरिएको सवारीसाधन सार्वजनिक...

टिभिएस एनटर्क १२५ पोखरामा

टिभिएस मोटर कम्पनीले बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरा ल्याएको छ। बतास ब्रदर्स प्राइभेट लिमिटेडको सोरूममा स्कुटरको उद्घाटन गरिने कम्पनीले जनाएको छ।...

‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्दै टिभिएस

टिभिएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ को लागि आज प्रायोजन गर्ने भएको छ। च्याम्पियनसीप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरू हुने कम्पनीले बताएको छ। प्रतियोगिताका तीन भाग्यशाली विजेताले टिभिएस एन्टर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउनेछन्। यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुतुथजडित स्कुटर टिभिएस एन्टर्क १२५ सुपरको ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ। जगदम्बा […]