नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टीभीएस टू–ह्वीलर्सको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता प्रवद्र्धन योजना टीभीएस दसैंको दौड प्रारम्भ गरेको छ । यो एक यस्तो उपहार योजनाहो जहाँग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् भन्दै कमपनीले जो कोहीले पनि टीभीएस शोरुममानगइकनै वा टीभीएस बाइकनकिनेर नै यस योजनामा सहभागीबन्न सक्ने जनाउको छ । यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट लग अन गरि त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ ।