टीभीएसको 'बम्पर उपहार' मा मानन्धरले जिते प्रोटोन सागा कार

टीभीएसको बम्पर उपहार योजनाअन्तर्गत भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन्।  टीभीएसको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दसैं, तिहार र छठलाई लक्षित गर्दै सञ्चालन गरेको टीभीएस ६ प्राइजको सरप्राइज योजनाअन्तर्गत मानन्धरले उक्त बम्पर उपहार हात पारेका हुन्।  छ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए। यो योजना गत भदौ १६ गतेबाट सुरु भइ मंसिर ...