सचिवहरूलाई प्रचण्डले भने- सबै ठीकजस्तो गरी प्रस्तुत हुनुभयो, यथार्थ त्योभन्दा फरक छ (निर्देशनसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरूलाई विभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री

पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ । त्यसैले उहाँ छनौटमा विशेष ध्यान दिनुहुन्छ । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा हुनुहुन्छ । यसमा उहाँले रेडियोकर्मीको भूमिका …

यस्तो छ एमालेको ८ बुँदे फरक मत (पूर्णपाठ)

महाभियोग सिफारिस समितिकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे फरक मत राखेको छ । समितिका सभापति रामबहादुर विष्टले तयार गरेको प्रतिवेदनमा एमालेको तर्फबाट समिति सदस्य विष्णु पाैडेलले फरक मत प्रस्तुत गरेका हुन् ।बैठकपछि प्रतिक्रिया दिँदै पौडेलले ८ बुँदाको फरक मत समितिमा दर्ता गराएको जानकारी दिए । सो फरक मत प्रतिवेदनको महत्त्वपूर्ण अंग हुने उनले बताए । महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनका सम्बन्धको फरक फरक मतमा भनिएको छ, 'प्रतिनिधि सभाका ९८ जना माननीय सदस्यले २०७८ फा

महाभियोग सिफारिस समितिमा एमालेकाे फरक मत, प्रस्ताव बहुमतले पारित

महाभियोग सिफारिस समितिकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे फरक मत राखेको छ । समितिका सभापति रामबहादुर विष्टले तयार गरेको प्रतिवेदनमा एमालेको तर्फबाट समिति सदस्य विष्णु पाैडेलले फरक मत प्रस्तुत गरेका हुन् ।एमालेले फरक मत राखेपछि बहुमत सदस्यबाट महाभियोग लगाउने प्रस्ताव पारित भएको छ । महाभियोग लगाउने  प्रस्तावको पक्षमा मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, रेखा शर्मा, यशोदा सुवेदी, कल्याणी खड्का र प्रमाेद साह उभिए भने एमालेका ४ सदस्य तथा लोसपाका एक जना सदस्य विपक्षमा

फरक सिद्धान्त र विचार भएका दलबीचकाे गठबन्धन स्वार्थ कि बाध्यता ?

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दलहरुले चुनावी गठबन्धनलाई पहिलो प्राथमिकता दिएका छन् । आफ्ना एजेण्डा र कार्यक्रम लिएर जनतामाझ जानुपर्ने दलहरु फरक–फरक आदर्श र विचार बोक्नेदलहरुबीच गठबन्धन गर्न व्यस्त भएका छन् । दलहरुले गठबन्धनको आवश्यकता र औचित्य साबित गर्न विभिन्न तर्क प्रस्तुत गरेपनि आम-नागरिक र राजनीतिक क्षेत्रका जानकारहरुले […]

कर्मचारीको फरक तलबमान सार्वजनिक गरेको भन्दै कर्मचारी सङ्गठनले गर्‍यो विरोध

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले नयाँ खालको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको भन्दै विरोध गरेको छ। सङ्गठनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको आर्थिक वर्ष ०७९/०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक-फरक तलबमान प्रस्तुत गरेबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ। आर्थिक […]

मंकीपक्स फरक क्लिनिकल स्वरूपमा प्रस्तुत हुँदै ?

अफ्रिकी महादेश बाहिर समुदायमा फैलन थालेपछि मंकीपक्सलाई अनुसन्धानकर्ताहरूले नजिकबाट नियाल्दै आइरहेको छ । मानिसमा देखेको झन्डै ५० वर्ष पछि मंकीपक्सले विश्व भ्रमण गरिरहेको छ । अफ्रिकी महादेश बाहिर फैलन सक्ने क्षमता अहिले कसरी विकास भयो ? सङ्क्रमण गर्ने तरिकामा विगत भन्दा के कति फरक देखिँदैछ र लक्षणमा कस्तो परिवर्तन हुनेछ/छ भन्ने चासो विशेषत अनुसन्धानकर्ताहरूमा देखिएको छ । "युके हेल्थ सेक्युरिटी एजेन्सी" बेलायतले अफ्रिकी महादेश भ्रमण नगरेका व्यक्तिमा पनि मंकीपक्स सङ्क्रमण देखिएको भने सँगै

प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।   बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताए । दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रह

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको फरक मत

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् । कार्कीले आफ्नो फरक मत केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने प्रचण्डसँग मागसमेत गरेका छन् ।आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका हुन् । लिखित प्रतिवेदन प्रचण्डलाई बुझाउँदै कार्कीले यसलाई तलैसम्म बाँडेर छलफलमा ल्याउन पाउनुपर्ने प्रचण्