फरक सिद्धान्त र विचार भएका दलबीचकाे गठबन्धन स्वार्थ कि बाध्यता ?

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दलहरुले चुनावी गठबन्धनलाई पहिलो प्राथमिकता दिएका छन् । आफ्ना एजेण्डा र कार्यक्रम लिएर जनतामाझ जानुपर्ने दलहरु फरक–फरक आदर्श र विचार बोक्नेदलहरुबीच गठबन्धन गर्न व्यस्त भएका छन् । दलहरुले गठबन्धनको आवश्यकता र औचित्य साबित गर्न विभिन्न तर्क प्रस्तुत गरेपनि आम-नागरिक र राजनीतिक क्षेत्रका जानकारहरुले […]