स्थायी कमिटीमा भीम रावलको फरक मत : कैलाली क्षेत्र नम्बर २ बाट स्वेच्छाचारी किसिमले प्रतिनिधि चुनियो

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले फरक मत प्रस्तुत गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएको भन्दै उपाध्यक्ष रावलले सो निर्णय बदर गर्न माग गर्दै स्थायी कमिटीमा फरक मत प्रस्तुत गरेका हुन्। सो स्वेच्छाचारी निर्णयको विरोध गर्दै १ हजार २२३ पार्टी…