काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले नयाँ खालको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको भन्दै विरोध गरेको छ। सङ्गठनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको आर्थिक वर्ष ०७९/०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक-फरक तलबमान प्रस्तुत गरेबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ। आर्थिक […]