एसियाड : प्याराग्लाइडिङ पुरुष टिम एक्कुरेसीमा इन्डोनेसियाले जित्यो स्वर्ण, नेपाल आठौँ, महरलातर्फ नेपाल सातौँ :: Pahilopost.com

एसियन गेम्समा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङमा आयोजक इन्डोनेसियाको टिमले पुरुष टिम एक्कुरेसीमा स्वर्ण पदक जितेको छ। १८औँ एसियाड अन्तर्गत बुधवार सम्पन्न पुरुष टिम स्पर्धामा इन्डोनेसियाले स्वर्ण जित्दा कोरियाले रज्त तथा थाइल्याण्डले कास्य जित्यो। पुरुष टिम एक्कुरेसीमा नेपाली पुरुष टोली भने १५ टोली मध्ये आठौ भयो।  यस्तै महिला टिम

सम्बन्धित सामग्री

प्याराग्लाईडीङ खेलाडीलाई एक लाखसहित सम्मान गर्ने गण्डकी सरकारको निर्णय

पोखरा : एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक जिताउने प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले नेपाललाई पदक दिलाउने पाँच जना प्याराग्लाइडिङ खेलाडीलाई एक लाख रुपैँया नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। नेपालले १८ औं एसियाली खे...

एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित :: Pahilopost.com

काठमाडौँ : २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई राखष्ट्रिय खेलकुद परिषद्ले सोमवार नगदसहित सम्मान गरेको छ। इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको नेपाली खेलाडीलाई सोमवार नगद परिक्रमा गराएपछि सम्मान गरिएको हो। राखेपले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना

१८औँ एसियाडमा नेपाल : २९ खेल १८७ खेलाडी, उपलब्धी एक रजत :: Pahilopost.com

काठमाडौँ : इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स (एसियाड) का सम्पूर्ण खेलको इभेन्टहरु सकिएको छ। एसियाका ४५ राष्ट्रले ४० खेलका विभिन्न ६५ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। नेपालबाट एसियाडमा अहिलेसम्मकै सबैभन्दा धेरै २९ खेलमा सहभागिता जनाएपछि उपलब्धी भने एउटा पदक मात्र रह्यो। नेपालबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा प्याराग्लाइडिङ पुरुष टिम क्रस

१८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का :: Pahilopost.com

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपाल पदकविहिन नहुने भएको छ। पहिलो पटक सहभागी प्याराग्लाइडिङ खेलमा नेपालले कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको प्याराग्लाइडिङका म्यानेजर शैलेन राउतले जानकारी दिए। उनका अनुसार यस स्पर्धामा सबै टिमको प्रतिस्पर्धा सकिसकेको छ र केही बेरमा अंक जोडेपछि पदकको छिनोफानो हुनेछ। प्याराग्लाइडिङ

एसियाड : प्याराग्लाइडिङमा नेपालले स्वर्ण नै जित्ने सम्भावना :: Pahilopost.com

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स सकिने दिन नजिकिँदै गर्दा नेपालले पदक आशा गरेका खेलले निराश मात्र बनायो। यसअघि एसियाडमा पदक जितेको र यसपटक पनि पकको आश गरिएको खेलहरु तेक्वान्दो, बक्सिङ र करातले यस पटक पदक जित्न सकेन। यसै एसियाडबाट थपिएको प्याराग्लाइडिङ, स्पोर्ट्स क्लाइम्बिङ लगायत अन्य खेलमा पनि