काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा बुधबार नेपालको लागि ऐतिहासिक रह्यो। ११ दिनसम्म पदकिबिहन बनेको नेपालले अन्तत १२औँ दिनमा रजत जित्यो।
यसै एसियाड मार्फत समावेश गरिएको प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो। यो एसियाडमा नेपालले जितेको दोस्रो रजत हो भने २० वर्षपछि पहिलो