एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित :: Pahilopost.com

काठमाडौँ : २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई राखष्ट्रिय खेलकुद परिषद्ले सोमवार नगदसहित सम्मान गरेको छ। इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको नेपाली खेलाडीलाई सोमवार नगद परिक्रमा गराएपछि सम्मान गरिएको हो। राखेपले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना

सम्बन्धित सामग्री

एरिका नगदसहित सम्मानित

युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।

एरिका नगदसहित सम्मानित

युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।

एरिकालाई अमेरिकामा ९ लाखसहितको सम्मान

२६ चैत, काठमाडौं । १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित भएकी छिन् । ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको …

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो […]

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

२२ चैत, काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ …

ऐतिहासिक पदक विजेता सुष्मा सम्मानित

एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित चार खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन्।...

सुष्मासहित चार बक्सर सम्मानित

एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित चार खेलाडी नगदसहित सम्मानित भएका छन् । एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको समूहले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

शारीरिक सुगठनका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले गत साता सम्पन्न ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । संघका अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राईलाई १ लाख ५० हजार रुपैयाँले तथा फिटनेस […]