प्याराग्लाइडिङ पुरुष र महिला एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन, क्रस कन्ट्रीमा भोलीबाट प्रतिस्पर्धा हुने :: Pahilopost.com

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङको एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन। महिला र पुरुषको एक्कुरेसीतर्फ बिहीवार सम्पन्न अन्तिम चरणको खेलपछि पुरुषमा नेपालमा विजय गौतमले आठौँ स्थान हात पारे भने सुशील गुरुङ २४औँ स्थानमा रहे। यस विधामा कूल ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा आयोजक इन्डोनेसियाका जाफ्रो मेगावान्तोले स्वर्ण, थाइल्याण्डका

सम्बन्धित सामग्री

हाङ्झाओमा एसियाडः नेपालले आज ११ खेलमा प्रतिस्पर्धा गर्ने

नेपालले आइतबार उसु, जुडो, पौडी, इ स्पोर्ट्स, लनटेनिस, महिला ह्यान्डबल, पुरुष रग्बी, बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र सुटिङमा प्रतिस्पर्धा गर्ने छ ।

एशियाली शारीरिक सुगठनमा २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

१६ भदौ, काठमाडौं । ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ देशका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । १६८ पुरुष र ६८ महिला खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । एशियन शारीरिक सुगठन तथा फिटनेस महासंघले आयोजना गरेको प्रतियोगिताका प्रतिस्पर्धाहरु दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुनेछ […]

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का  मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा एमालेकी शान्ता चौधरी चुनावी मैदानमा छन् । दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्ध

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङ, मंसिर १ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा रहेका छन्। दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष र महिला फूटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, असोज २५ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने पुरुष र महिला फूटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको पुरुषतर्फ ११ टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई चार समुहमा विभाजन गरिएको छ । समुह ‘ए’मा एनआरएनए, प्रदेश १ र […]

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजबाट सुरु हुँदै

काठमाडौँ । नेपाल भलिबल सङ्घले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने छैटौँ संस्करणको क्लब लिग भलिबल प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका तीन खेल हुनेछन् । पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ । खेल १० बजेबाट सुरु हुनेछ […]

नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै

काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो […]

सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

काठमाडौं: एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ।…

एसियन सेन्ट्रल जाेन : महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली आज बङ्गलादेश गएकाे छ ।  बङ्गलादेशकाे ढाकामा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा भाग लिन आज बिहान १० बजे त्यसतर्फ गएकाे नेपाल भलिबल सङ्घले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । अहिले पुरुषतर्फको फाइनल खेल अन्तर्गत एपीएफ क्लब र हेल्प नेपाल खेलिरहेका छन् । यस्तै महिलातर्फकाे फाइनल खेल दिउँसाे साढे २ बजे हुनेछ ।  च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथाेले ३७ हजार ५ ...