१८औँ एसियाडमा नेपाल : २९ खेल १८७ खेलाडी, उपलब्धी एक रजत :: Pahilopost.com

काठमाडौँ : इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स (एसियाड) का सम्पूर्ण खेलको इभेन्टहरु सकिएको छ। एसियाका ४५ राष्ट्रले ४० खेलका विभिन्न ६५ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। नेपालबाट एसियाडमा अहिलेसम्मकै सबैभन्दा धेरै २९ खेलमा सहभागिता जनाएपछि उपलब्धी भने एउटा पदक मात्र रह्यो। नेपालबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा प्याराग्लाइडिङ पुरुष टिम क्रस

सम्बन्धित सामग्री

१९औँ एसियाली खेलकुदः नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

१९औँ एसियाली खेलकुद : नेपाल अझै पदकविहीन

हाङझाउ (चीन)-१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।          यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका...

जुडोमा आर्मीलाई ४ स्वर्ण

नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् ।  मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।  पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ । पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो ।  लुम्बिनी र एपीएफले १÷१ रजत जितेका

नवौँ राष्ट्रिय खेलकुद : ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा, आज २६ खेल हुने

नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ । यसैगरी सशस्त्र प्रहरी बलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५

एसियन गेम्समा नेपाल सहभागी हुने २३ मध्ये १९ खेलको आधार १३ औँ सागको स्वर्ण र रजत

काठमाडौं । नेपालले आगामी सेप्टेम्बरमा चीनको होङ्झाउ सहरमा आयोजना हुने एसियाली खेलकुदका २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रवार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए । सहभागी हुने निर्णय गरिएकामध्ये १९ खेल गत १३ औँ दक्षिण एसियाली खेलकुदमा कम्तीमा रजत पदक हात पारेका […]

१३ औं सागमा लक्ष्यभन्दा एक स्वर्ण पछाडि नेपाल

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले आज स्वर्णको संख्या ४९ पुर्‍याएको छ। नेपाल ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा छ। नेपालले आजका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्य समेत गरी कूल १९५ पदक जितेको छ। नेपालले आज बक्सिङमा दुई तथा स्विमिङ र जुडोमा एक/एक स्वर्ण पदक

४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

२३ मंसिर, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ । नेपालले बक्सिङमा दुई …

१३ औं साग : ११० स्वर्णसहित भारत शीर्ष स्थानमा, दोस्रोमा नेपाल

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ। आजका खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२

श्रीलंकाविरुद्ध खेल्दै नेपाल, म्याच जिते रजत पक्का

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध खेल्दै छ ।   नेपाल र श्रीलंका विरुद्धको खेल आज बिहान ११ बजेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ...