५० रुपैयाँ भाडा विवादले हत्या, निलो रङको अटो क्लुले यसरी पुर्‍यायो आरोपितसम्म

कैलाली : चार दिनदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोली एउटा अटो (इलेक्ट्रिक रिक्सा) खोजीमा जुट्यो। प्रहरी जुन अटोको खोजी गरिरहेको थियो त्यसको नम्बर प्लेट खुलेको थिएन। कैलालीका सात हजार अटोबाट एउटा अटो पहिल्याउनु सहज थिएन प्रहरीका लागि। अटोको कनेक्सन प्रहरीले एउटा हत्यासँग गर्न खोजेको थियो। प्रहरीले अटो फेला पारे पनि…

सम्बन्धित सामग्री

स्याङ्जामा सवारीसाधनको पार्किङ व्यवस्थित बनाइँदै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा अटो रिक्साको भाडादर निर्धारण गरिएको छ । वालिङ नगरपालिकाभित्रका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्न सकिने निणर्य भएको हो । यस्तै वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरिएको छ । नगरप्रमुख कृष्ण खाँण, ट्राफिक प्रहरी, जीप तथा अटो व्यवसायी तथा उद्योग वाणिज्य […]

बुटवलमा सञ्चालित ई-रिक्साको न्यूनतम भाडा बढ्यो

बुटवलः बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर बढेको छ। ई-रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्षपछि न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरिएको हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए। व्यवसायी, चालक र नगरबासीको छलफलबाट मंगलबारदेखि लागू हुनेगरि भाडा बढाइएको हो। न्यूनतमभन्दा बढीको भाडादर भने यात्रु र…

यात्रु ठग्दै बाराका अटो र ई–रिक्सा

कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।

अटोमा मनपरी भाडा

पतेनीकी ५० वर्षीया मैनकला थापा आइतबार बिहान कालागाउँस्थित प्रदेश अस्पतालमा जान अटो रिक्सामा चढिन् । सुरुमा भाडा सोध्दा ‘पछि मिलाउँला नि’ भनेका अटो चालकले उनीसँग ३ सय ५० रुपैयाँ मागे । जबकि पतेनीदेखि कालागाउँसम्मको दूरी झन्डै २ किलोमिटर मात्र छ ।

सार्वजनिक यातायातमा बढाइएको भाडा फिर्ता लिन माग

उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले सार्वजनिक यातायातमा बढाइएको भाडादर अबिलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । जाँदाजाँदै केपी शर्माओली नेतृत्वको सरकारले उपभोक्ता सर्वसाधारण जनताको ढाड सेक्ने गरी सवारी साधनको भाडा बृद्धि गरेको भन्दै संस्थाले देउवा सरकारसँग भाडा वृद्धि फिर्ता लिन आग्रह गरेको हो । पेट्रोलियम पदार्थ, गाडीको स्पेयर पार्टस् टायर, ट्युव, लुब्रिकेन्ट लगायतका अटो सामाग्रीहरुमा कर तथा राजश्व छुट लिएर राज्यले मूल्य समायोजन गर्नुपर्नेमा उपभोक्ताको ढाड सेक्ने गरी अधिकतम २८

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ । गोपिगञ्ज, टाँडी, धनकुटा र काँकडभिट्टाको विभिन्न रुटमा सञ्चालन हुने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैकले जनाएको छ । अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर […]

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाटबाट अनलाइन भुक्तानी गर्न मिल्ने भएको छ । यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ ।यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रि

एनएमबि बैंकको क्यूआर कोड सेवा विराटनगरमा

विराटनगरमा अटोरिक्सा चढेवापतको भाडा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज रूटमा चल्ने अटोरिक्सा चढ्दा क्यूआर कोड प्रयोग गरी भुक्तानीको व्यवस्था एनसीसी बैंकले मिलाएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने अभियान सुरूवात गरेका हुन् । चालकहरुलाई एनसीसी बैंकले […]

सवारी भाडा अटो मोसनमा लैजान यातायात व्यवसायीको माग

काठमाडौँ । सार्वजनिक यातायातको भाडादर ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढ्ने तर सार्वजनिक यातायातको भाडा भने वर्षौवर्ष सम्म पनि यथावत नै रहने अवस्था रहेको भन्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् । तेलको स्वचालित मूल्य प्रणाली जस्तै अब यातायात भाडाद...

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

काठमाडौँ । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि पार्टपुुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुनै सकेको छैन । हप्ताहप्तामा डिजेलको मूल्य बढ्छ, त्यस कारण आयल निग