स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा अटो रिक्साको भाडादर निर्धारण गरिएको छ । वालिङ नगरपालिकाभित्रका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्न सकिने निणर्य भएको हो । यस्तै वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरिएको छ । नगरप्रमुख कृष्ण खाँण, ट्राफिक प्रहरी, जीप तथा अटो व्यवसायी तथा उद्योग वाणिज्य […]