सवारी भाडा अटो मोसनमा लैजान यातायात व्यवसायीको माग

काठमाडौँ । सार्वजनिक यातायातको भाडादर ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढ्ने तर सार्वजनिक यातायातको भाडा भने वर्षौवर्ष सम्म पनि यथावत नै रहने अवस्था रहेको भन्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् । तेलको स्वचालित मूल्य प्रणाली जस्तै अब यातायात भाडाद...

सम्बन्धित सामग्री

भाडादर परिमार्जन गर्न व्यवसायीको माग

लमजुङको राइनास नगरपालिकाअन्तर्गत सडक सवारी भाडा परिमार्जन गर्न व्यवसायीले माग गरेका छन् । व्यवसायीको साझा संस्था लमजुङ उद्योग वाणिज्य संघले भाडा दर परिमार्जन गर्न विज्ञप्तिमार्फत् प्रशासनसँग माग गरेको हो । पूर्वी लमजुङको राईनास नगरपालिकाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे भएर यातायात सेवा सहज हुँदा पनि पुरानै भाडादर कायम भएकोले समयसापेक्षा परिमार्जन गर्न संघले आग्रह गरेको हो […]

पेट्रोलियम पदार्थको मूल्यअनुसार सवारी भाडा स्वचालित बनाउन व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् ।  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो । महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडाबारे छलफल भइरहेको जानकारी...