काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आधिकारिक रूपमा नआएको जनाएको छ । उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको भन्दै अलमुताइरीले राजीनामाकाे घोषणा गरेका थिए । तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षड्यन्त्र भएको प्रतिक्रिया दिनुभएकाे छ । अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईका अनुसार प्रशिक्षक तनावमा रहेको र आराम गर्न चाहेको भन्दै एन्फामा पुगेका हुन् । अलमुताइरीले एन्फा...