जापान, दक्षिणकोरिया र चीनले आफ्ना सामानको विश्वबजारमा ब्रान्डिङ गरे जस्तै, भारतले 'मेक इन इन्डिया' कार्यक्रम ल्याए जस्तै– हामीले पनि हाम्रो ऐतिहासिक परिवेश, भौगोलिक विशिष्टता, कला र संस्कृतिको जीवन्त संग्रहालयको चिनारीलाई मनन गर्दै मौलिक नेपाली सपना देख्न थाल्नुपर्छ।