११ महिनामा १० करोड ४ लाखको अचार निर्यात

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १० करोड ४ लाख २८ हजार रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागका अनुसार १ लाख ५० हजार ५१६ किलो अचार अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, अमेरिका, बेलायतमा निर्यात भएको हो ।

सम्बन्धित सामग्री

इराकद्वारा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो ।

इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेल कच्चा तेल निर्यात

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ।नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो । स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कअनुसार मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०८.०५ मिलियन ब्यारेल ब्यारेल छिमेकी जोर्डनमा पठाइएको छ। उत्तरी प्रान्त निनेवेहको क

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो

काठमाण्डाै – चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ । सरकारले निर्यातमा अनुदान दिने व्यवस्था ल्याएको तथा देशभित्र खपत कम हुँदा सिमेन्टको निर्यात बढेको हो । गएको साउनमा २३ करोड ५० लाख र भदौ महिनामा १८ करोड ३४ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था...

इराकद्वारा १० करोड ६० लाख ब्यारेल बढी कच्चा तेल निर्यात

इराकले अगस्टमा १० करोड ६० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । जसबाट ८.८५ बिलियन अमेरिकी डलर राजश्व उठेको छ । अगस्टमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८३.३५ डलर थियो ।

नेपालबाट ११ करोड ४७ लाखको ‘क्याप टोपी’ निर्यात

नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ४७ लाख रुपैयाँ बराबरको ‘क्याप टोपी’ निर्यात भएको छ । भन्सार विभागले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षभरिमा ह्याट्ससहित उक्त मूल्य बराबरको क्याप टोपी निर्यात भएको हो ।विभागले गत वर्ष नेपालबाट १० करोड ६४ लाख रुपैयाँ बराबरको क्याप निर्यात भएको जनाएको छ । यस्तै, सोही अवधिमा ८८ लाख रुपैयाँ बराबरको ह्याट्स निर्यात भएको जानकारी विभागले दिएको छ ।  खासगरी, नेपालबाट विदेशतर्फ गार्मेन्टबाट बनेका सामाग्री निर्यात हुने गरेको छ । गत वर्ष नेपालबाट सल

नेपालबाट १० करोडको कफी निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट १० करोड ६६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको कफी निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा नेपालबाट ६२ हजार किलोग्राम कफी निर्यात भएको छ । नेपालबाट विश्वका विभिन्न १६ वटा देशमा कफी बिन्स निर्यात भएको देखिन्छ । जसमध्ये, सबैभन्दा धेरै युरोपियन मुलुकमा निर्यात भएको विभागले जनाएको छ । जर्मनीमा १ करोड ८५ लाख रुपैयाँको कफी निर्यात हुँद

विद्युत् निर्यात बढ्दापश्चिम नेपाल असन्तुष्ट

काठमाडौं, जेठ २७ । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गरेको छ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिने अपेक्षा गरिएको छ । यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने […]

विद्युत् निर्यात बढ्दा पश्चिम नेपाल असन्तुष्ट

बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।यसरी  निर्यातको  सामाचार  पढ्दै  गर्दा  धेरै  नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन्  ।  त्यसको  एउटै  कारण  हो  आफूले  पाएको  गुणस्तरहीन बिजुली ।दैनिक  साढे  सात  करोड  रु

९ महिनामा डाइपरको व्यापार– डेढ अर्बको आयात, ४ करोडको निर्यात

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट डेढ अर्ब रुपैयाँको डाइपर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू वर्षको साउनदेखि चैतसम्मको अवधिको तथ्याङ्कअनुसार १ अर्ब ५३ करोड रुपैयाँको डाइपर आयात भएको हो ।भन्सार विभागले यस अवधिमा १० करोड ६७ लाखवटा डाइपर आयात भएको जानकारी दिएको छ । यसबापत आयातकर्ताले सरकारलाई ४५ करोड ८ लाख रुपैयाँ बराबर भन्सार राजश्व बुझाएका छन् ।नेपालमा विश्वका १५ वटा मुलुकबाट डाइपर आउने गरेको छ । जसमध्ये भारतबाट मात्रै १ अर्ब ४५ करोड रुपैयाँको डाइपर भित्रिएको छ । यस्तै, चीनबाट