इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ।नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो । स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कअनुसार मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०८.०५ मिलियन ब्यारेल ब्यारेल छिमेकी जोर्डनमा पठाइएको छ। उत्तरी प्रान्त निनेवेहको क