नेपालले पाँच महिनामा विभिन्न देशका कुकुर र बिरालोलाई खाना पठाएर कमायो एक अर्ब १० करोड

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा १ अर्ब १० करोड १० लाख ४८ हजार रुपैयाँको कुकुर तथा बिरालोको खाना विभिन्न देशमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ५ लाख ९४ हजार ८६ केजी खाना नेपालले निर्यात गरेको छ। गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले २अर्ब ९१करोड रुपैयााको कुकुर तथा बिरालको खाना निर्यात गरेको थियो।

सम्बन्धित सामग्री

कुकुर र बिरालोको खाना आयातमा करिब दुई गुणाले वृद्धि, करिब ११ करोडको खाना आयात

काठमाडौं।कुकुर र बिरालोको खाना आयतमा झण्डै दुइ गुणा वृद्धि भएको छ।गत आर्थिक वर्षमा १० करोड ८२ लाख ७२ हजार रुपैयाँको ६ लाख १ हजार ५१ केजी कुकुर र बिरालोको खाना नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ८६लाख ४६ हजार रुपैयाँको ३ लाख ८४ हजार ८११केजी कुकुर र बिरालोको खाना नेपालले आयात गरेको छ।