काठमाडौं, जेठ २७ । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गरेको छ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिने अपेक्षा गरिएको छ । यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने […]