अटो चालकको रोजाइमा पर्दै महिन्द्रा ट्रियो

काठमाडौं । तीनपांग्रे सवारीसाधनमा इलेक्ट्रीक अटो ट्रियो लोकप्रिय हुँदै गएको छ । नेपालमा बिक्री सुरू भएको केही समयमै सडकमा उल्लेखनीय मात्रमा ट्रियो अटो गुड्न थालेका छन् । यसैक्रममा, सिन्धुलीमा एकैपटक १६ वटा ट्रियो हस्तान्तरण गरिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ९लास्ट माइल मोबिलिटी०को नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले सिन्धुलीमा एकैपटक १६ वटा सवारीसाधन हस्तान्तरण […]

सम्बन्धित सामग्री

इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’ मा नगद छुट मेला

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ दमक, भैरहवा र नेपागञ्ज बिक्री केन्द्रबाट एकै साथ सार्वजनिक गरेको छ । २२ माघ आइतबारका दिन एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगञ्ज बिक्री केन्द्रबाट इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । […]

महिन्द्राले ईभी अटो शोमा ट्रियो झोर प्रदर्शन गर्ने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नाडा ईभी अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर प्रदर्शन गर्ने भएको छ । हालै मात्र नेपाली बजारमा ल्याएको ट्रियो झोर ईभी अटो शो विशेष प्रोडक्ट बन्ने कम्पनीको भनाइ छ । ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको कम्पनीको दाबी छ । जुन कार्गो सेग्मेन्टका लागि ईभी विशेष नै रहेको कम्पनीले बताएको छ । ट्रियो  झोर उत

महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ सुर्खेतमा पनि सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो इलेक्ट्रिक अटो सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।यसअघि नै कम्पनीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम आदिमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, पत्रकार […]

अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो मलंगवामा

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलरट्रियो इलेक्ट्रिक अटोमलंगवा–३ सर्लाहीमा सार्वजनिक गरेको छ।...

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक

सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत […]

ट्रियो इलेक्ट्रिक अटो धनगढीमा

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा पनि सार्वजनिक गरेको छ ।बुटवल, चितवन, हेटौंडालगायत ठाउँहरूमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेलगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा सार्वजनिक गरिएको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट […]

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो !

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आईओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्वीलर अटो शुक्रबार धनगढीमा पनि सार्वजनिक गरेको छ । बुटवल, चितवन, हेटौंडालगायतका ठाँउमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे । यसको लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि […] The post धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चितवनमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो चितवनमा सार्वजनिक गरेको छ।...

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]