काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गर्दा प्रभावकारी र लामो समय योगदान गरेका नेता छुटाइएको, पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्दा उपयुक्त जिम्मेवारी नदिइएको तथा पार्टी सञ्चालन प्रक्रियासमेत सही ढंगले नभएको […]