कहिले त्याग्ने खराब बानी ?

एक धनी मानिस आफ्नो छोराको एउटा खराब बानीबाट निकै हैरान थिए । उनले छोराको त्यो बानी छुटाउन हरसम्भव प्रयास गरे पनि सम्भव भइरहेको थिएन । उनी छोरालाई आफ्नो खराब बानी हटाउन जति...

सम्बन्धित सामग्री

पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस्

काठमाडौं– सबैलाई लाग्न सक्छ कास कमाएको सबै बचत भएको भए कति हुन्थ्यो होला । कमाई पनि रहेको छ तर कहिले पुगेको छैन कहिले काहीँ त अप्ठ्यारो परेको बेलामा पनि पैसा हुँदैन भन्ने  । प्राय नेपालीहरूमा सीमित कमाइकाबीच प्राय मानिसहरूलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ ।  तर त्यही निश्चित कमाइलाई पनि बचत गरेर जोगाएर राख्न सकिन्छ । […]

अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ । बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु लेबनानी कवि तथा लेखक खलिल […]

बाबुरामप्रति उपेन्द्रको टिप्पणीः ‘उहाँको एल्लै हिँड्ने बानी छ’

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई एक्लै हिँड्न मन पराउने व्यक्ति भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सञ्चारमकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले भट्टराईलाई समाजवादी मोर्चामा आफूले कहिले पनि नदेखेको बताए । बाबुरामले मोर्चाले लिएको अवधारणालाई स्वीकार गरेर आउन चाहेमा बाटो खुल्ला नै […]

गदगद हुन मन छ भने जनगणनाको तथ्याङ्क पढ्नुहोस्

आफ्नो खल्ती र देशको ढुकुटी उस्तै उस्तै, रित्तोमा रित्तो । आम्दानीभन्दा खर्च दोब्बर । खाइरहेको जागिर कुनबेला खुस्कने हो पत्तो छैन । सुकिलोमुकिलो भएर काम गरिरहेको बानी, मैलोधैलो भएर खेतबारीमा काम गर्ने जाँगर पनि मरिसक्यो । देशलाई सिङ्गापुर जस्तै समृद्ध बनाउँछौँ भन्नेहरु आफैँ समृद्ध हुन सिंहदरबार र बालुवाटारको दौडधुप गरिरहेका बेला तपाईँहाम्रो पालो आउने कहिले–कहिले ? जता फर्के पनि निराशलाग्दो र अत्यासलाग्दो अवस्थाले दुःखी हुनुहुन्छ भने खुशी हुने उपाय खोज्नुहोस् । दुःखी हुने जति धेरै कारण छन्, त्यति नै उपायहरु ...

पिसाब रोक्नु हुन्छ ? ख्याल गर्नुहोस् यस्तो हुन सक्छ

पिसाब गर्न मन लागेको छ तर अल्छी लागेर धेरै बेर रोकिराख्ने बानी छ ? त्यसैगरी कहिले काहीँ कुनै बाध्यताले पनि लामो समय पिसाब रोकिराख्ने बानी छ कि ?

अल्छी भगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

जुन मान्छे अल्छी हुन्छ त्यो मान्छेले जीवनमा कहिले पनि सफलता हासिल गर्न सक्दैँन । यस्तो मानिस निराशावादी हुन्छन् । प्रायजसो मानिसहरु अल्छी कै कारण तत्काल गर्नु पर्ने काम एकछिन वा भोलि गर्छु भन्दै टार्ने गर्दछन् । अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । जसले मानिसलाई अझ बढी अल्छे बनाउँछ ।

कोरोनाको खोप आयो, नाटक र नौटङ्कीको खोप कहिले !

अस्तिताकासम्म कोरोना मात्रैको डर थियो । कोरोनाकै जगजगी थियो । तर अहिले कोरोनालाई माथ खुवाउने गरी नाटक र नौटङ्कीको जगजगी हुन थालेको छ । छिनमै नाटक, छिनमै नौटङ्की । दिनरात नाटक र नौटङ्की हेर्दा हेर्दा, भोग्दा भोग्दा मान्छे वाक्कदिक्क मात्रै होइन मानसिक रोगी नै बन्न थाले ।कोरोनाको त बिस्तारै बानी पर्न थालेको थियो । भाइरसलाई छलेर, झुक्याएर, पेलेर हिँडडुल गर्न पाइएको थियो । तर नाटक र नौटङ्कीलाई त छल्न पनि गाह्रो, भुल्न पनि गाह्रो, झुक्याउन पनि गाह्रो, अँठ्याउन पनि साह्रो । एक दिन एउटाले नाटक देखाउँछ, अर्कोदिन अर्कोले नौटङ्...

बिर्सने बानी

मान्छेले हाँसेपछि हाँसेको हाँस्यै गर्ने वा रोएपछि रोएको रोयै गर्ने भए त संसार कसरी चल्थ्यो र ! त्यसैले कहिले दुख, कहिले सुख, कहिले हाँसो, कहिले रुवाई हुनलाई पनि त विर्सने बानीको काम आई लाग्छ । दुख विर्सेर सुखतर्फ लाग्ने पनि त महान गुण हो । सामथ्र्य हो । शक्ति हो ।

मायाको चिनो

छोरी कलेजबाट घर फर्की ०७५ को जाडो बिदामा । आफ्नो न्यानो लुगा नल्याएकाले ऊ कहिले मेरो, कहिले आफ्नो ड्याडीको दराजका लुगा छानेर लगाउँथी । घरका सदस्यको लुगा र सामानमा बेफिक्री हक दाबी गर्ने उसको सानैदेखिको बानी छ । आज पनि उसको बानी फेरिएको छैन ।