अल्छी भगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

जुन मान्छे अल्छी हुन्छ त्यो मान्छेले जीवनमा कहिले पनि सफलता हासिल गर्न सक्दैँन । यस्तो मानिस निराशावादी हुन्छन् । प्रायजसो मानिसहरु अल्छी कै कारण तत्काल गर्नु पर्ने काम एकछिन वा भोलि गर्छु भन्दै टार्ने गर्दछन् । अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । जसले मानिसलाई अझ बढी अल्छे बनाउँछ । 

सम्बन्धित सामग्री

कर्णालीका सांसद विष्ट भन्छन् : अनुदानको नुन र चामलले जनता अल्छी भए

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नुन र चामल अनुदानमा दिँदा कर्णालीका बासिन्दा अल्छी भएको बताएका छन् । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका सांसद विष्टले नुन र चामलको अनुदान बन्द गरेर फापर, कोदो, मार्सी धान, स्याउ लगायतका रैथाने बालीलाई बजार पुर्‍याउन किसानलाई अनुदान दिनुपर्ने बताए । ‘कर्णालीका जनतालाई राज्यले […]

‘मलाई धेरै अल्छी लाग्छ, कारण के हुनसक्छ ?’

हिँड्न मन लाग्दैन । खान, खेल्न, पढ्न, काम गर्न पनि जाँगर चल्दैन । ज्यान भारी लाग्छ । किन यस्तो हुन्छ ? शारीरिक थकान वा अरु सामान्य कारणले यस्तो महसुष हुन्छ । बेलाबखत यस्तो सबैलाई हुन्छ, जुन सामान्य हो । तर, हरबखत वा धेरैजसो समय अल्छी लागिरहन्छ भने त्यसले अरु समस्यालाई संकेत गर्छ । अर्थात अल्छी […]

के आँखा पनि अल्छी हुनसक्छ? कसरी चिन्ने?

अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिका भविष्यमा रोज्नसक्ने कतिपय प्राबिधिक पेसा तथा विशेषज्ञता हासिल गर्नबाट बन्चित हुन सक्छन्। त्यसैले अल्छी आँखाको पहिचान र उपचार समयमै हुनु अति आवश्यक छ।

किन लाग्छ अल्छी ?

काठमाडौं । ‘हत्तेरी कस्तो अल्छी लाग्यो ।’ कुनै पनि काम गर्ने जाँगर नहुँदा हामी ज्यान तन्काउँदै यसै भन्छौं । ‘अल्छी’ हाम्रो दैनिकीको शब्दकोषमा यसरी समेटिएको शब्द हो, जो हामीलाई पटक्कै मन पर्दैन । तर पटक-पटक त्यसैलाई दोहोर्‍याउन बाध्य हुन्छौं । अल्छी हुनु भनेको जाँगर, उत्साह, ऊर्जा सिथिल भएको स्थिति हो । यसले हाम्रो सुखसयल र […]

चिसोमा जतिबेला पनि अल्छी लाग्छ ? ऊर्जाले भरपुर यी चिजलाई खानामा गर्नुहोस् सामेल

चिसो मौसममा धेरै मानिसलाई एक भिन्न किसिमको थकान र अल्छी महसुस हुन्छ । चिसो मौसममा चिसो बढ्ने बित्तिकै मानिसहरुलाई आफ्नो दैनिकको काम गर्न र ब्ल्याङ्केटबाट बाहिर निस्कन नै धेरै समस्या हुन्छ । तर चिसो छ

प्राध्यापकले ‘अल्छी गर्दा’ प्रश्नपत्र हुबहु : त्रिभुवन विश्वविद्यालय

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज बिहीवारको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापर्बाहीले प्रश्नपत्र हुबहु भएको बताउनुभयो ।  ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए’, उहाँले भन्नुभयो, ‘प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।’ उहाँले त्रिविको परीक्षामा प्रश्नपत्र ...

जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा

काठमाडौं, – जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।  भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ ।  ...

बालकथा : अल्छी भ्यागुताको दुर्गति

अल्छी वा आलस्य के हो भन्ने कुरा भाइबहिनीहरूलाई थाहै । भइहाल्छ नि, गरौँला न, अहिले नै के हतार छ र भन्दै निच मारेर बस्नु नै अल्छी वा आलस्य हो । तर त्यसको नतिजा कस्तो हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसो हो भने आऊ तलको कथा पढेर थाहा पाउने प्रयास गरौँ । धेरै पहिलेको कुरा हो । एउटा सानो कुवामा अल्छी भ्यागुतो बस्थ्यो । ऊ हरेक काममा आलस्य गथ्र्यो । यहाँसम्म कि आहारा खोज्नसमेत सितिमिति चाहँदैन थियो । त्यही सानो कुवा नै उसको संसार थियो । त्यहीँ उदाउँथ्यो त्यहीँ अस्ताउँथ्योे । उसको अल्

जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा

काठमाडौं, – जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।  भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ ।  ...

अल्छी योगेश्वर

गायक योगेश्वर अमात्य आजभोलि साह्रै अल्छी बनेका छन् । अमात्यका पुराना अधिकांश गीत ‘हिट’ छन् । तर ८ वर्षदेखि उनले कुनै गीत बजारमा ल्याउन सकेका छैनन् । किन ? अमात्यले भने, ‘आजभोलि अल्छी लाग्न थाल्यो । मैले गीत गाउँछु, अर्काले मेरो सिर्जना भन्दै आफ्नो नाम राखिदिने, पछि उनीहरूसँग कुरा गरेपछि मेरो नाम राख्ने । कति भन्नु ? म्युजिक नेपालले समेत त्यसै गरेको छ, अरुको त के कुरा गर्नु ?’ योगेश्वरले ८ वर्षअघि ल्याएको ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’ पछि अरु कुनै गीत बजारमा आउन सकेका छैनन् । &...