काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई एक्लै हिँड्न मन पराउने व्यक्ति भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सञ्चारमकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले भट्टराईलाई समाजवादी मोर्चामा आफूले कहिले पनि नदेखेको बताए । बाबुरामले मोर्चाले लिएको अवधारणालाई स्वीकार गरेर आउन चाहेमा बाटो खुल्ला नै […]