२८ लाख घुससहित खानेपानी डिभिजन कार्यालय रामेछापका इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई सेवाग्राहीसँग घुसररिसवत माग गरेको आरोपमा नियन्त्रणमा लिएको छ । घुस मागेको उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सत्याल र थापालाई सेवाग्राहीबाट १६ लाख नगद र १२ लाखको चेक […]

सम्बन्धित सामग्री

पाल्पामा काम नगर्ने १० निर्माण व्यवसायीका सम्झौता रद्द गरिँदै

पाल्पा । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ । पटक पटक ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय पाल्पाले तोड्न लागेको हो । सडक डिभिजन कार्यालय पाल्पाले […]

जल उत्पन्न डिभिजन कार्यालय प्रमुख झालाई तीन वर्ष कैद हुने

विशेष अदालतले बारास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ३ का तत्कालीन प्रमुख हीरानन्द झालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ ।  विशेषले उनलाई ३ वैशाखमा दोषी...

सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीयले घेरे सडक डिभिजन कार्यालय

दाङ – दाङको चार लेन सडकले सास्ती दिएको भन्दै स्थानीय संघर्षमा उत्रिएका छन्। लामो समयसम्म सडक नबनेपछि स्थानीयहरु सडक डिभिजन कार्यालय दाङ घेराउ गर्न पुगेका छन्। कार्यालयको मूल गेटमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेलसमेत भयो। कटुवाखोला तुलसीपुरको चोक सडक पटक–पटक म्याद थप भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भइसक्दा पनि कारबाही नगर्ने, […]

कर्मचारी नहुँदा काम गर्न कठिनाइ

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।...

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक घिमिरेको परिवार […]

सडक डिभिजन कार्यालय ललितपुर पुनःस्थापना

काठमाडौँ । सडक डिभिजन कार्यालय ललितपुर खारेज भएको झण्डै आठ महिनापछि पुनःस्थापना भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरिन् । कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन […]