बागमती नदी नियन्त्रणमा भ्रष्टाचार : जलउत्पन्न डिभिजन कार्यालय प्रमुखलाई तीन वर्ष कैद

विशेष अदालतले बारास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ३ का तत्कालीन प्रमुख हिरानन्द झालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । उनलाई ३ वैशाखमा दोषी करार...