धनगढी : सुदूरपश्चिममा अहिले अक्सिजनको चरम अभाव छ। प्रदेशभर बिरामीहरू अक्सिजनको चरम झेलिरहेका छन्। प्रदेशभर दैनिक ५ सय सिलिण्डर अक्सिजन आवश्यकता रहेकोमा आधा मात्रामा पनि सिलिण्डर उपलब्ध छैनन्।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकै लापरबाहीले अक्सिजनको चरम अभाव पैदा भएको मन्त्रालयलाई आरोप लागेको छ। मन्त्रालयकै ढिलासुस्तीका कारण अक्सिजन अभाव हुन गई बिरामीको अकालमै ज्यान जान लागेको भन्दै सामाजिक सन्जालमा चर्को आलेचनासमेत भइरहेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको मंसिर महि