आचारसंहिता लागु गर्न किन ढिलाइ ?

मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ।...

सम्बन्धित सामग्री

उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।...

प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँ– तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । […]

कानूनमन्त्री गुरुङको स्वीकारोक्तिः न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तथा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेको गुरुङले न्यायाधीशको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका हुन् । “न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले […]

वाईसीएलको नेतृत्व चयनमा ढिलाइ

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व चयनमा ढिलाइ भएको छ । शुक्रबार उदघाटन भएको दोस्रो राष्ट्रिय भेलाबाट शनिबार नै नेतृत्व टुंग्याउने भनिए पनि आकांक्षी धेरै हुँदा टुंगोमा पुग्न ढिलाइ भएको हो । शनिबार अबेरसम्म चलेको बन्द सत्रबाट प्रत्येक जिल्लाबाट १ जना अनिवार्य हुने गरी प्रदेशलाई संख्या टुंग्याउने जिम्मा दिइएको थियो, […]

मन्त्री उपस्थित नहुँदा संसद बैठक बस्न ढिलाइ

काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ। दिउँसो एक बजे बस्ने भनी बोलाइएको बैठकमा कुनै पनि मन्त्री संसद भवन नपुगेपछि ढिलाइ भएको हो। संसद बैठक बस्न सरकारको प्रतिनिधि अनिवार्यरूपमा उपस्थिति हुनुपर्दछ। मन्त्री उपस्थित नहुँदा बैठक बस्न पौने घन्टा ढिलाइ भइसकेको छ।

जयगढ–रामारोशन सडक कालोपत्रेमा ढिलाइ

अछामको जयगढ–रामरोशन सडकखण्ड कालोपत्रे योजनामा ढिलाइ भएको छ । सो सडकखण्डको बान्नीगढी–जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे योजनामा ढिलाइ भएको हो ।  सडक कालोपत्रे योजनाको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सनले ढिलासुस्ती गर्दा योजनाको कामले गति लिन सकेको छैन ।

हुम्लामा खाद्यान्न ढुवानीमा ढिलाइ

सिमकोट – खाद्य समस्या भोगिरहने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानीमा ढिलाइ भएको छ। ढुवानीको जिम्मा पाएको एयरकाग्रोले निजी एयरलाइन्समध्ये सीता एयरलाइन्सलाई मात्र जिम्मा लगाउँदा ढिलाइ भएको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालु वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गाे एयर प्रालिले एउटा मात्र निजी […]

एमाले बैठक सुरु हुन ढिलाइ

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुन ढिलाइ भएको छ । बैठक ११ बजे बस्ने भनेपनि सुरु हुन ढिलाइ भएको हो ।  नेता सुवास नेम्वाङले बैठक अबको केहीबेरमा सुरु हुने बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता नेम्वाङले जानकारी दिए

विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ

रसुवा। निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ।विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो।भोइथ कम्पनीका दक्ष जनशक्ति नआएकाले १११ मेगावाट क्षमताको विद्युत् गृहको काम ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ। रासस

रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ

कोभिड–१९ को संकट बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न गरेका नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ ।कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र कोभिड संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीको कोरिया प्रवेशमा ढिलाइ हुने भएको हो ।कोरिया सरकारले भिसा लागेका […]