वाईसीएलको नेतृत्व चयनमा ढिलाइ

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व चयनमा ढिलाइ भएको छ । शुक्रबार उदघाटन भएको दोस्रो राष्ट्रिय भेलाबाट शनिबार नै नेतृत्व टुंग्याउने भनिए पनि आकांक्षी धेरै हुँदा टुंगोमा पुग्न ढिलाइ भएको हो । शनिबार अबेरसम्म चलेको बन्द सत्रबाट प्रत्येक जिल्लाबाट १ जना अनिवार्य हुने गरी प्रदेशलाई संख्या टुंग्याउने जिम्मा दिइएको थियो, […]

सम्बन्धित सामग्री

भोट हाल्ने कति बेला ?

१२ असोज, काठमाडौं । हाइटेक विधि प्रयोग गरेर बागमती प्रदेश अधिवेशन सुरु गरेको नेकपा एमालेले नेतृत्व चयनमा भने ढिलाइ गरिरहेको छ । सहमतिका नाममा मतदानमा ढिलाइ हुँदा कार्यकर्ताहरु अन्योलमा परेका छन् । यही असोज ८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर अधिवेशन उदघाटन गरेका थिए । त्यसपछि […]

कर्णाली सरकार विस्तारमा गठबन्धनभित्रै किचलो, मुख्यमन्त्रीलाई दोष

नन्दराम जैसी (गौतम)सुर्खेत : कर्णाली सरकार विस्तारमा गठबन्धनभित्रै भागबण्डा नमिल्दा किचलो बढेको छ। सांसदहरूले गठबन्धनभित्र किचलो बढ्नु र सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य दोष मुख्यमन्त्री जीवनबहादुर शाहीलाई दिन थालेका छन्।नेतृत्व परिवर्तन भएको तीन महिना पुग्न लाग्दासमेत कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका जीवनबहादुर शाहीले गठबन्धनमा भागबण्डा मिलाउन नसकेका कारण सरकार विस्तारमा ढिलाइ भएको सांसदहरूको आरोप छ।सरकार विस्तारको विषयले गठबन्धनभित्रै किच

निर्वाचनमा ढिलाइ भएपछि कैलालीमा एमालेका दुई पक्षबीच झडप

नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ढिलाइ भएपछि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका दुई पक्षबीच झडप भएको छ। प्रतिनिधिले अधिवेशन स्थलमा नाराबाजी र तोडफोड गरेका छन्। निर्वाचनका लागि बनाइएका मतपेटिका...

‘अदालतको आदेशले खेलक्षेत्रमा असर’

अदालतले खेलकुद क्षेत्रको कार्यकारी निकाय राखेपको नेतृत्व नियुक्ति र बर्खास्तका सम्बन्धमा परेका मुद्दामा फैसला गर्न ढिलाइ गरेपछि एसियन गेमको तयारी र नवौं राष्ट्रिय खेलकुदको आयोजना अलपत्र परेको छ।...

कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।  मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन...

कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा निराश

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने  ढिलाइ भइरहेको  छ । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभि...

एमाले महाधिवेशन : बन्दसत्र हुने होटल पुगे ओली (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सौराहमा नेताहरुबीच पदाधिकारीको भाग मिलाउन कठिनाइ परेकाले बन्दसत्रमा ढिलाइ भएको हो। तर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु भने बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल पुगेका छन्। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ […]

केन्द्रमा एमाले नमिल्दा प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन ढिलाइ

हेटौंडा : केन्द्रमा एमाले विवाद नमिल्दा बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार पनि अलमलमा परेको छ।केपी ओली पक्षको एकल नेतृत्व रहेको प्रदेश सरकारमा माधव नेपाल पक्षलाई पनि समावेश गराउने प्रयास भएपनि केन्द्रमा विवाद नमिल्दा मन्त्रिपरिषद्‌ पुनर्गठन अन्योलग्रस्त बनेको हो।पार्टीभित्रैको विवादले केन्द्रमा सत्ता गुमेपछि बागमती प्रदेशमा केन्द्रको घटना दोहोरिन नदिन मन्त्रिपरिषद्‌ पुनर्गठन गर्ने प्रयास भएपनि सफल हुन सकेको छैन। साढे ३ वर्षदेखि बागमती प्रदेशमा ओली पक्षले सरकारको नेतृत्व गर्दै आइरहेक