कानूनमन्त्री गुरुङको स्वीकारोक्तिः न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तथा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेको गुरुङले न्यायाधीशको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका हुन् । “न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले […]

सम्बन्धित सामग्री